Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेशको बजेट बहुमतले पारित भयो


    मंगलबार, असार २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बजेट असार १ गते संसदमा प्रस्तुत भएको थियो । आज प्रदेशसभाको २५ औँ बैठकमा बजेट पारित भएको हो ।

    अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार