Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेलिकप्टर बेपत्ताबारे पर्यटनमन्त्री भन्छन् : हामीसँग धैर्यताबाहेक अर्को विकल्प छैन


    मंगलबार, असार २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर बेपत्ता भएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका छन् ।

    उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन् । उनले लेखेका छन्, ‘हामीसँग धैर्यताबाहेक केही विकल्प छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार