Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रसचिव शंकरदास बैरागी मुख्यसचिव बन्दै !


    बिहिबार, असोज १ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने तयारी गरेको छ । यसका लागि सरकारले बहालवाला मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउन लागेको हो । 

    बिहीबारको मन्त्रिपरिषद् बैठकमा रेग्मीलाई राजदूत बनाउने प्रस्ताव लगिएको स्रोतले जानकारी दिएको छ । रेग्मीको कार्यकाल आगामी कार्तिक ६ गते सम्म भएपनि सरकारले उनलाई राजदूत बनाएर सो पदमा बैरागीलाई ल्याउन लागेको हो ।

    शंकरदास बैरागी हाल परराष्ट्र सचिवको रुपमा कार्यरत छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार