एजेन्सी। बलिउड स्टार शाहरुख खान सुटिङका क्रममा घाइते भएका छन्। उनको नाकमा चोट लागेको छ।
अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङका क्रममा खान घाइते भएका हुन्। उक्त दुर्घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो।
मंगलबार नयाँ रिपोर्टअनुसार दुर्घटनापछि शाहरुखको नाकको शल्यक्रिया गरिएको छ। उनी भारत फर्किएका छन् र घरमै आरामै गरिरहेका छन्।
केही दिनअघि घटेको सो घटनाबारे हालसम्म शाहरुख र उनको टिमले कुनै आधिकारिक जानकारी गराएको छैन।
स्रोतले इन्डिया टुडेलाई बताएअनुसार लस एन्जलसमा आफ्नो प्रोजेक्टको सुटिङ गरिरहेको बेला उनको नाकमा चोट लागेको थियो। चिकित्सकले उनको स्वास्थ्य अवस्था चिन्तामुक्त रहेको र ठूलो समस्या नभएको बताएका छन्।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend