Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • घट्यो पेट्रोलियम पदार्थको भाउ


    सोमबार, असार १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

    पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले मूल्य घटाइएको निगम जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार