Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमूना परीक्षण सकेपछि ब्यवसायिक उत्खनन् हुने


    शनिबार, पुष २० २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् ।

    जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार