Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङ लागेर सप्तरीमा एक जनाको ज्यान गयो


    सोमबार, असार १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • राजविराज। सप्तरीको खडग नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खडग नगरपालिका १० वेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेको प्रहरीले जनाएको छ ।

    आफ्नो खेतमा काम गरिरहेका बेला वर्षासँगै चट्याङ पर्दा घाइते भएका साहलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार