Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्ने सरकारकाे निर्णय


    मंगलबार, भाद्र ३० २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।  

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

    यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ । 

    यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको भर्चुअल बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा ३ सदस्य सहभागी हुने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार