एजेन्सी। बलिउड अभिनेता सनी देवल र बलिउड अभिनेत्री अमिषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ साउन ११ बाट प्रदर्शनमा आउने भएको छ । हिट फिल्म ‘गदर’ को सिक्वेल २२ वर्षपछि रिलिज हुन लाग्दा दर्शकहरु निकै उत्साहित छन्।
यसैबीच, गदरको सिक्वेलमा अभिनेता नाना पाटेकरको इन्ट्री भएको खबर बाहिरिएको छ। भारतीय समीक्षक तरण आदर्शले गदर २ मा नाना पाटेकर भित्रिएकोबारे जानकारी दिएका हुन्।
तरणले ट्विटरमा पाटेकरको डबिङ गरिरहेको एक फोटो सेयर गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘नाना पाटेकरले गदर २ मा लागि आवाज दिएका छन्। नानाको भ्वाइस ओभरले दर्शकलाई फिल्मको सुरुमै गदर २ सँग परिचित गराउनेछन्।’
यसअघि सन् २००१ मा रिलिज भएको ‘गदर’ मा ओम पुरीले आफ्नो आवाज दिएका थिए। उनको सट्टा सिक्वेलमा पाटेकरको आवाज समावेश गरिएको छ।
अनिल शर्माको निर्देशन रहेको यस फिल्मको हालै टिजर सार्वजनिक गरिएको थियो।

एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend