Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लामो दुरीको यातायात बिहीबारदेखी सञ्चालन गर्न अनुमति


    मंगलबार, भाद्र ३० २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएकाे छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    यस्तै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर भाडा लिन सक्ने सरकारले जनाएकाे छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार