Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु


    आइतबार, असार १७ २०८०
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु छ । एक जना घाइते भएका छन् ।

    उक्त दुर्घटनामा सूर्यविनायक नगरपालिका वडा नम्बर ६, पाण्डुबजारका कृष्णकुमार त्वाटीको ज्यान गएको हाे । उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनले चलाएको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बस्ने छोरी अनिता त्वाटी घाइते भएकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार