Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग


    बिहिबार, असार १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको हो ।

    संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन सरकारकी प्रवक्ता, शिक्षा समिति सभापति कालुराम राई, सांसद बद्री पाण्डे, तोसिमा कार्कीलगायतलाई आग्रह गरिएको नेविसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार