Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेकपाको अपानि: सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित)


    मंगलबार, भाद्र ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेका छन्।

    अपानिले नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्नेदेखि गुटको भेला गर्नसम्म रोक लगाएको छ । यसले पार्टी एकता बलियो हुने विश्वास अध्यक्षद्वयको रहेको बताइएको छ ।

    सोमबार जारी गरेको ‘अन्तरपार्टी निर्देशन-५’ मा पार्टीलाई अनुसाशित र मर्यादित बनाउने प्रतिवद्धता जनाइएको छ। जसका लागि नेता तथा कार्यकर्तालाई कडाइका साथ दुवै अध्यक्षले जारी गरेको अपानि पालना गर्न निर्देशन दिइएको छ।

    दुवै अध्यक्षले जारी गरेको निर्देशनमा सार्वजनिक रुपमा तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न निर्देशन दिइएको छ। त्यस्तै, पार्टी हित विपरितका गतिविधिलाई कडाइका साथ रोक्न पनि सचेत गराइएको छ।

    यस्तो छ नेकपाको अपानि:

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार