Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुन-चाँदीको मूल्य


    बिहिबार, असार १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ।

    अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

    आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ।

    यसैगरी आज सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३७० रुपैयाँमा कारोाबर भइरहेको महासंघले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार