Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा असार १५ गते सार्वजनिक बिदा


    मंगलबार, असार १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कर्णाली प्रदेशको जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा हुने भएको हो ।

    २०७९ चैत २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार