Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको केन्द्रीय समिति बैठक साउनमा सर्‍यो


    मंगलबार, असार १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । असार २३ गते बस्ने भनिएको बैठक साउन १७ गते बस्ने गरी बैठक सरेको हो ।

    सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने भएकाले बैठक सारिएको माओवादीले जानकारी दिएको छ ।

    ‘केन्द्रीय समितिको बैठक २०८० साल साउन १७ गते काठमाडौंमा बस्नेगरी सरेको छ’, माओवादी केन्द्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई जारी गरेको सर्कुलरमा उल्लेख ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार