Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरण: पक्राउ पर्नेको संख्या ६ पुग्यो


    मंगलबार, असार १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

    डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै आजै पक्राउ पर्नेको संख्या ६ पुगेको स्रोतले जानकार्र जानकारी दिएको हो।

    यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार