Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाले गर्यो सदन अवराेध


    मंगलबार, असार १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नसच्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले संसद बैठकमा अवरोध गरेको छ ।

    सोमबारको बैठकमा रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सम्बन्धी निर्णय नसच्याए सदन चल्न नदिने चेतावनी दिएको थियो ।

    आजको बैठकमा बोल्दै रास्वपाका सचेतक सन्तोष परियारले यस सम्बन्धमा सदनमै अर्थमन्त्रीले जवाफ दिनुपर्ने अन्यथा सदन चल्न नदिने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार