Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजारमा कूल ६ खर्ब ८ अर्ब रुपैयाँ क्यास सर्कुलेशन


    आइतबार, असार १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालनमा रहेको छ । केन्द्रीय बैंकको जेठ मसान्तसम्मको रिपोर्ट अनुसार बजारमा कूल ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख ६९ हजार २७३ रुपैयाँ क्यास सर्कुलेशन भइरहेको छ ।

    गत आर्थिक बर्षको तुलनामा भन्दा यो वर्ष ३ अर्ब ५१ करोड १६ लाख रुपैयाँले कम भएको हो। आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो क्यास सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार