Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्- विगतको जस्तो मल अभाव हुन्न


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    bfª, #! h]7M cu'jf sof{stf{ e]nfdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú a'waf/ g]skf -dfcf]jfbL s]G›_ n] bfªdf cfof]hgf u/]sf] cu'jf sof{stf{ e]nfnfO{ ;Daf]wg ug'{x'Fb{} . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताएका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।

    संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार