Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले बोलायो कार्यकारिणी समितिको बैठक


    बिहिबार, असार ७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।

    पार्टी विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । योसँगै बैठकमा समसामयिक राजनीति विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार