Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै, सोमपालको ठाउँमा ललित


    मंगलबार, असार ५ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा आज (मंगलबार) नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

    जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा नेपालको टिममा एउटा परिवर्तन गरिएको छ । आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण उनी मंगलबार अमेरिकाविरुद्धको खेलमा हुने छैनन् भने उनको स्थानमा ललित राजवंशी खेल्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार