Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्पेन बन्यो यूईएफए नेसन्स लिगको च्याम्पियन


    सोमबार, असार ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ । गोलरक्षक युनाई सिमोन नायक बन्दा क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बन्न सफल भएको हो ।

    निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन सकेको थिएन् । स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ ।

    त्यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार