वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको आज आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिंदै छ। शुक्रबार बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बजेट प्रस्तुत गर्ने जनाइएको छ।
त्यसका लागि आज अपरान्ह ३ बजे संसद बैठक बोलाइएको छ।
बजेट संसदमा प्रस्तुत हुनुपूर्व मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने व्यवस्था छ । बजेट पारित गर्नका लागि आजै दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा।
योजना मन्त्री वेदराज सिंहले बजेट प्रस्तुत गर्ने जनाइएको छ। त्यसका लागि आज अपरान्ह ३ बजे संसद बैठक बोलाइएको छ।
बजेट संसदमा प्रस्तुत हुनुपूर्व मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने व्यवस्था छ । बजेट पारित गर्नका लागि आजै दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बताए ।
चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने जनाइएको छ । चालु आर्थिक वर्षमा ३२ अर्ब ७४ करोड नौं लाखको बजेट ल्याइएको थियो ।
संघीय सरकारबाट कर्णाली प्रदेशका लागि १६ अर्ब २७ करोड ३९ लाख वित्तिय हस्तान्तरण गरिएको छ । बजेट गत वर्षको तुलनामा यो वर्ष कम हो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend