Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • कति छ आज फलफूल तथा तरकारीको मूल्य?


    शुक्रबार, असार १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गेलभेडा ठुलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ४० रुपैयाँ र गोलभेडा ठूलो भारतीयको ६० रुपैयाँ रहेको छ।

    यस्तै सानो गोलभेडा नेपालीको ८, आलु रातोका ४५, मूला रातोको ४०, मटरकोशाको १६० रुपैयाँ रहेको छ ।

    यस्तै टाटे सिमीको १५०, चिचिण्डोको ४०, न्युरोको ८०, जुनारको २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

    मूल्यसूची विस्तृतमाः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार