Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.4K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेकाे छ।

    बुधबार प्रतितोलामा १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएकाे सुन आज १ लाख ११ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ । साथै बिहीबार तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

    त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार