काठमाडौं। मंगलबार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका महामन्त्री थापाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवालाई नेतृत्व परिवर्तनमा सकारात्मक हुन आग्रह गरेका हुन्।
थापाले भने, ‘पार्टी सभापतिले अहिलेसम्म जे जति गर्नुभयो। पार्टीमा ठूलो योगदान छ। यसप्रति हामी आभारी छौँ। यससँगै समर्थक, शुभेच्छुक र जनताको चाहना उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उचित हुने देखिएको छ।’
यसमा उनले थपे,’अब योभन्दा अघिको यात्रामा मैले गरिराख्नु पर्छ। मैले गरिनँ भने पार्टी सम्हालिन्नँ भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ। जति छिटो पार्टीको नेतृत्व उहाँले हस्तान्तरण गर्दा उहाँ र पार्टीको हितमा हुनेछ।’
देउवाले विगत पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारीवहन गरिसकेको हुँदा संसदीय कार्यकालमा पार्टीको नयाँ नेतृत्वमा सरकार बन्ने बताए। उनले भने,’पाँचपटक प्रधानमन्त्री बनिरहँदा देश र जनताका लागि थुप्रै काम भएका छन्।
उहाँप्रति सम्मान छ। अब भने कांग्रेसतर्फ नयाँ ब्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend