Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभ्यास खेलमा आज नेपाल र युएई भिड्दै


    मंगलबार, जेष्ठ ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग भिड्ने भएको छ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ ।

    जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

    उक्त दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार