Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री महतले भने- बोर्डरको मूल्यलाई ध्यान दिएर चुरोट र रक्सीमा कर कम बढेको हो


    सोमबार, जेष्ठ २९ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले चुरोट र रक्सीमा भारतीय बजार हेरेर कर कम बढाइएको प्रष्ट परेका छन् ।

    मन्त्री महतले दैनिक उपभोग हुने वस्तु आलु र प्याजमा भ्याट लगाउने, चुरोट र रक्सीमा कम कर बढाएको भन्दै आलोचना भएको थियो ।

    महतले चुरोट र रक्सीमा समयअनुसार कर बढाएको तर चोर बाटोबाट नेपाल चुरोट र रक्सी भित्रन नदिनको लागि कम कर बढाइएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार