Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने


    सोमबार, जेष्ठ २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा आर्थिक वर्ष २०८-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेट माथि छलफल भइरहेको थियो । सो क्रम हिजोबाट सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन ।

    प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार