काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणपछि नागरिकता वितरण सुरु हुनासाथ सर्वोच्च अदालतले रोकेकोप्रति कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । मधेश प्रदेशका कांग्रेस नेताहरुले संयुक्त विज्ञप्ति जारी गरेर सर्वोच्चले नागरिकता सम्बन्धी ऐन कार्यान्वयन नगर्ने भनेकोप्रति आपत्ति जनाएका हुन् ।
उनीहरुले सर्वोच्चबाटै नागरिकता विहिनहरुको आवाज सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरुले अब न्याय खोज्न कहाँ जाने भनेर प्रश्न समेत गरेका छन् ।
कांग्रेसका बारा जिल्ला सचिव राजेश रौनियार, नेविसंघ पूर्वकेन्द्रिय सदस्य जिय राय, महाधिवेशन प्रतिनिधि निरज अग्रवाल, महासमिति सदस्य मो नैसाद आलाम, युवा नेता राकेश गुप्ता, नेविसंघ पूर्व केन्द्रिय सदस्य सञ्जिपकुमार यादव, युवा नेता आशोककुमार साह, युवा नेता प्रेमचन्द साह, नेविसंघ पूर्व सहमहामन्त्री परमेश्वर साह, नेका विन्ध्यावासिनम गाउँपालिका सभापति विवेशकुमार चौरसियाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend