Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेन्जेमा साउदीको अल इतिहाद क्लबमा अनुबन्धित


    बुधबार, जेष्ठ २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । करिम बेन्जेमा साउदी क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब इतिहादमा अनुबन्धित भएका हुन् ।

    उनले प्रो लिग च्याम्पियन क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार