Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ सुन-चाँदीको बजार भाउ


    सोमबार, जेष्ठ २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। नेपाली बजारमा आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको पनि भाउ घटबढ भएको छैन । चाँदी पनि हिजो जस्तै आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार