Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अग्नि सापकोटाले भने- शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन चीन सहयोग गर्न तयार छ


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीनले चासो राखेको दाबी गरेका छन् ।

    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको चीनले बताएको उनको भनाइ छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा उनले भने, ‘असल मित्रको हैसियतले सबै कुरा भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो ।’

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार