Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यसरी मनाइयो १६ औँ गणतन्त्र दिवस (तस्बिरहरु)


    सोमबार, जेष्ठ १५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सैनिक मञ्च टुँडीखेलमा आज विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित आज बिहान दिवस भव्यरुपमा मनाइएको हो ।

    कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार