Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


    आइतबार, जेष्ठ १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

    केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार