Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा


    बुधबार, जेष्ठ १० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले भोलि बिहीबार भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यका भित्र सार्वजनिक बिदा दिएको छ ।

    मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

    सूचनामा भनिएकाे छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार