Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी


    सोमबार, जेष्ठ ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल जारी छ।

    आज बिहान ११ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।

    आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए।

    साथै ओलीले सरकारले अघि सारेको कार्यक्रम नीतिहीन, गतिहीन भएको बताउँदै खारेज वा पुनर्लेख गर्नुपर्ने बताएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार