Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अत्तरिया पुगे पूर्वराजा ज्ञानेन्द्र शाह


    सोमबार, जेष्ठ ८ २०८०
    1.8K
    Shares
    bfªsf] 3f]/fxLl:yt clDas]Zj/L dlGb/ bz{g ug{ hf“b} k"j{ /fhf 1fg]Gb| zfx . –tl:j/ M b'uf{nfn s];L÷sflGtk'/
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रममा सहभागी हुन अत्तरिया पुगेका छन्। उनलाई आज(सोमबार) कैलालीको धनगढीमा अभिनन्दन गरिँदैछ।

    दिउँसो ३ बजे धनगढी रंगशालामा राप्रपा र पूर्वराजाका समर्थकहरूले उनको अभिनन्दन गर्ने कार्यक्रम छ।

    पूर्वराजालाई स्वागत गर्न उनका समर्थकहरू पुगेका छन्। समर्थकहरूको भिडले अत्तरिया-धनगढी-अछाम रोड केहीबेर अवरुद्ध पनि भएको थियो।

    पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पुगेका समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार