Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजगद्दी त्यागपछि पहिलो पटक भूटान जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह


    शुक्रबार, असोज ११ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भूटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भूटानको निजी भ्रमणमा जान लागेका हुन् ।

    भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।

    २०६५ मा राजगद्दी त्याग गरेपछिकको पूर्वराजा शाहको पहिलो भूटान भ्रमण हो ।

    पूर्वराजा ज्ञानेन्द्र शाह २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबार छाडेर नागार्जुन दरबार गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार