काठमाडौं। लागूऔषध गाँजासहित हेटौँडाबाट तीन जना पक्राउ परेका छन् । हेटौँडा १ चौकिटोलमा भारतीय नम्बर प्लेटको विआर ०१ विएन १५१८ नम्बरको कारलाई नियन्त्राणमा लिएर जाँच गर्दा कारको पछाडिको सिटमा फल्स बटन बनाई लुकाई छिपाई ९२ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिप चालक भारत मोजफुर बस्ने २२ वर्षका अमितकुमार दुबे, पर्साको छिपरमाई गाउँपालिकाका ५० वर्षीय नैमुद्धिन मिया र मकवानपुर कैलाश गाउँपालिका-१० का ६० वर्षीय बुद्धिमान थोकर रहेको छन् ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend