Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाँजाखेती बैधानिक गर्ने अर्थमन्त्रीको घोषणाः व्यवसायिक उत्पादनको व्यवस्था गर्ने


    मंगलबार, जेष्ठ १५ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।

    मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

    अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यसबारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार