Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू


    आइतबार, जेष्ठ ७ २०८०
    1K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभामा आजको बैठक सुरू भएको छ।

    आज आइतबारको प्रतिनिधि सभा बैठकमा शुक्रबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा व्यक्त गर्ने छन्।

    त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    त्यस्तै, आजकै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार