Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर अधिकारी भन्छन्- लचिलो मौद्रिक नीति आएको छ, ब्याजदर अझै घट्छ :


    शुक्रबार, बैशाख २९ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति लिएको भन्दै ब्याजदर अझै घट्ने बताएका छन् ।

    आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले लचिलो नीतिका कारण ब्याजदर घट्ने बताए ।

    तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८ प्रतिशतबाट घटाएर साढे ७ प्रतिशतमा झारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार