काठमाडौं। आज साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा अडिएको छ। यसदिन २५९ कम्पनीको २१ लाख ५ हजार५ हजार ६५७ कित्ता सेयर ५७ हजार ८८ लाख ४१ हजार५९३ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबार रकम बुधबारको तुलनामा कम हो। बुधबार ५८ करोड ९१ लाख ७७ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
आत्मनिर्भर लघुवित्त वित्तीयको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढ्यो। यस्तै, सिटीजन म्युचुअल फन्ड १ को सेयर मू्ल्य ५.८९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३ करोड १५ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
ग्लोबल आईएमई बैंकको प्रोमोटर सेयर २ करोड शिवम् सिमेन्टको १ करोड बढिमा खरिदबिक्री भयो।कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य घट्दा ३ को मात्रै बढ्यो।
बैंकिङ,लाइफ इन्स्योरेन्स र म्युचुअल फण्डको सूचकबाकेक बाँकीको मूल्य ओरालो लागेको हो।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend