Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिंहदरबारमा देउवा, ओली र प्रचण्डको वार्ता


    बुधबार, बैशाख २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरू भएको छ ।

    आज भएको उक्त वार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

    ‘हिजो मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।

    पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीले भेटवार्तालाई तीव्रता दिएका छन्। लगातार भइरहेको उक्त छलफललाई चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार