Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो, चाँदीको कति ?


    मंगलबार, बैशाख २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ। यसदिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको हो ।

    यस्तै नेपाली बजारमा चाँदीको मूल्य भने पछिल्ला ५ दिनदेखि स्थिर छ ।

    आज नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी नेपाली बजारमा गएको हप्ताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार