Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतको केरलामा डुंगा दुर्घटना, २१ जनाको मृत्यु


    सोमबार, बैशाख २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ। केरलाको मलप्पुरमा आइतबार राति डुंगा दुर्घटना भएको थियो ।

    घटनास्थलबाट २१ शव फेला परेपनि डुंगामा कतिजना सवार थिए भन्ने यकिन सं‌ख्या थाहा भएको छैन।

    केरलाका मुख्यमन्त्री विजय पिनारईले जिल्ला प्रशासन कार्यालयलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख उपलब्ध गराउने बताएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार