Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शरणार्थी प्रकरणको पराकम्पः प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली


    शनिबार, बैशाख २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नक्कली शरणार्थी प्रकरणपछि प्रचण्ड र ओलीबीच भेटवार्ता झनै बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।

    अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ । शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

    दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार