Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय


    बुधबार, बैशाख २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन आगामी वैशाख २४ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    यही शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार